राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन पुग्दा जे देखियो, तस्विरमा हेर्नुहोस्

राष्ट्रपति विद्यादेवी भण्डारीले सघीय संसद भवन नयाँ बानेश्वरमा अहिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । 

यसअघि राष्ट्रपति भण्डारी संसद भवन पुग्दा प्रधानमन्त्री केपी ओली, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले स्वागत गरेका थिए ।

सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । 

राष्ट्रपति संसद भवन पुग्नु आधा घण्टा अघि नै सांसदहरु संसद भवन छिरिसकेका थिए ।

प्रकाशित मिति: : 2019-05-03 19:26:21

प्रतिकृया दिनुहोस्