सन्दीपलाई पहिलो सफलता

बिएल

नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले पहिलो सफलता दिलाएका छन्। उनले कतारविरूद्ध सिङ्गापुरमा जारी टि–२० एसिया क्षेत्रको छनोटमा नेपालले दिएको १ सय २३ रनको चुनौतिलाई पछ्याइरहेको कतारविरूद्ध पहिलो विकेट लिए।

उनले प्रारम्भिक ब्याट्सम्यान फैसल जाभेदलाई १ रनमा सोमपाल कामीको हातबाट क्याच आउट गराए।

प्रकाशित मिति: : 2019-07-23 09:35:48

प्रतिकृया दिनुहोस्