देविकाले दिलाइन् जुडोमा नेपाललाई पहिलो स्वर्ण

तस्बिरः बिएल नेपाली सेवा

 नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालका लागि ५२ केजी मुनिको तौल समूहमा महिला विधामा नेपालकी देविका खड्काले स्वर्ण पदक जितेकी हुन्।

राउन्ड रोबिन लिगमा श्रीलंका, भारत र बंगलादेशका खेलाडीलाई पछि पार्दै देविकाले स्वर्ण पदक जित्न सफल भएकी हुन्।

प्रकाशित मिति: : 2019-12-08 17:34:24

प्रतिकृया दिनुहोस्