श्रीदेवीकी जेठी छोरी फेरि चर्चामा

Agency

पहिलो फिल्मबाटै चर्चा बटुलेकी श्रीदेवीकी जेठी छोरी जाह्नवी कपुर समाजसेवाका कारण पुनः चर्चामा छिन्। सोशल मिडियामा भर्खरै उनको एउटा भिडियो भाइरल भएपछि उनको चर्चा चुलिएको हो। 

भिडियोमा उनी एक गरिब नानीलाई पैसा दिँदै गरेको देखिएको थियो। सडकमा किताब बेचिरहेका एक बच्चाले जाह्नवीलाई किताब खरिद गर्न आग्रह गरेका थिए। तर, जाह्नवीले आफूसँग पैसा नभएको भन्दै सुरुमा उनलाई टार्न खोजेकी थिइन।

तर, त्यो बच्चाले जिद्धी गरेपछि जाह्नवीले आफ्नो ड्राइभरसँग पैसा मागेर किताब किनेकी थिइन।

याे पनि पढ्नुहाेस।

२३ दिन पृथ्वी कक्षमा बसेर चन्द्रयान–२ चन्द्रमा तर्फ लाग्यो

प्रकाशित मिति: : 2019-08-15 23:10:04

प्रतिकृया दिनुहोस्