‘अब मैले बाबाको मन जित्नुछ’
बिएल संवाददाता
चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड)अन्तर्गत आज (आइतबार) नेपाली पुरुष क्रिकेट टाेलीले आफ्नाे दाेस्राे खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र माल्दिभ्सबीचकाे खेल नेपाली समयअनुसार बिहान ६ ः ४५ बाट सुरु हुनेछ।
पहिलाे खेलमा मंगाेलियाविरुद्ध चामत्कारिक प्रदर्शन गरेकाे नेपाल दाेस्राे जितकाे खाेजीमा छ। माल्दिभ्सलाई हराए नेपाल समूह ए काे शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुग्नेछ।
क्वाटरफाइनलमा नेपालले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमध्ये एउटा टोलीसँग खेल्नेछ।
नेपालले पहिलाे खेलमा मंगाेलिलाई २ सय ७३ रनले पराजित गरेकाे थियाे।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया