कश्मिरकी अन्तिम हिन्दु रानी कोटाको विषयमा फिल्म बन्ने

Agency

रिलायन्स इन्टरटेनमेन्ट र फेन्टम फिल्मसको संयुक्त आयोजनामा कश्मिरको अन्तिम हिन्दु रानी कोटा महारानीको विषयलाई लिएर फिल्म बन्ने भएको छ।

१४ औं सताब्दीमा कश्मिरको रानी भएकी कोटा औधी राम्री थिइन। उनी कुशल प्रशाषक र सैन्य रणनीतिका लागि परिचित थिइन।

फिल्मका सह–निर्माता मधु मन्तेनाले कोटा महारानीको विषयमा थाहा नहुनु दुर्भाग्य भएको बताएका छन्।

उनले भने, ‘कोटा महारानीको तुलना इजिप्टकी महारानी क्लियोपेट्रासँग गर्दा फरक नपर्ला। आजभोली कश्मिरमा जे भइरहेको छ, त्यसको सीधा सम्बन्ध कोटा महारानीसँग छ। उनको जीवन नाटकीय छ। सम्भवत उनी भारतको सबैभन्दा सषम महिला शाषक थिइन।’

याे पनि पढ्नुहाेस।

मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)

अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर छ- बिमलराज क्षेत्री

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

 

प्रकाशित मिति: : 2019-08-27 19:39:18

प्रतिकृया दिनुहोस्