मोडल तथा नायिका ब्रुना अब्दुल्लाह विवाहभन्दा अघि नै आमा बनेकी छिन्। उनले आफ्नो छोरीको फोटो सोशल मिडियामार्फत सार्वजनिक गरिन्। ब्रुनाले आफ्नो सोशल मिडियामा घरमा नयाँ सदस्यको आगमन भएको जानकारी गराएपछि उनी विवाह पहिले नै आमा बनेको सार्वजनिक भएको थियो।
बु्रनाले छोरीको नाम इसाबेला राखेकी छिन् र उनको जन्म ३१ अगस्टमा मुम्बईमा भएको थियो।
ब्रुना ब्राजिलियन मोडल हुन्। उनले थुप्रै हिन्दी फिल्ममा काम गरिसकेकी छिने। पछिल्लो वर्ष जुलाईमा बेलायती प्रेमी एलन फ्रेजरसँग उनको सम्बन्ध तय भएको थियो।
याे पनि पढ्नुहाेस।