ब्रह्मायणी जात्रामा हजारौँको भीड, मध्यरात महिषासुरको प्रतीक खःमेय्को बध

भक्तपुरको ब्रम्हायणी मन्दिर परिसरमा विजया दशमीको दिन आफ्नो जीउमा बत्तिबाली बसेका भक्तपुरका धर्मावलम्बी । यसरी जीउमा बत्ती बालेमा मनोकांक्षा पूजा हुने विश्वास लिइन्छ । तस्वीर– रत्न श्रेष्ठ ।
प्रकाशित मिति: : 2019-10-08 16:50:16

प्रतिकृया दिनुहोस्