मोरङको धनपालथानमा कांग्रेस विजयी

प्रतिकारत्मक तस्बिर

मोरङको धनपालथान गाउँपालिका वडानम्बर २ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका नारायण प्रसाद साह १ हजार ७ सय १ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका पंकज मण्डलले १ हजार ४९७ मत पाए ।

४ हजार ७४ मतदातामध्ये ३ हजार २ सय ८४ मत खसेको थियो।

प्रकाशित मिति: : 2019-12-01 08:06:03

प्रतिकृया दिनुहोस्