धरानमा कांग्रेसकाे अग्रता

प्रतिकारत्मक तस्बिर

धरान उपमहानगरपालिकाको मेयरमा भएको चुनावमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

मतगणनाको नयाँ परिणामअनुसार कांग्रेस उम्मेदवार तिलक राईले ६ हजार ८ सय ५७ मत प्राप्त गरेका छन् भने नेकपा उम्मेदवार प्रकाश राईले ६ हजार ४ सय २३ मत ल्याएको छन्।

सुरुदेखि अग्रता लिएका प्रकाश पछिल्लो मतपरिणामअनुसार ४ सय ३४ मतले पछि परेका छन्।

प्रकाशित मिति: : 2019-12-01 14:33:37

प्रतिकृया दिनुहोस्