‘नेकपाको नियत राम्रो छैन, सरकारको अपजस समाजवादी पार्टीले बोक्दैन’

रातोपाटी

काठमाडौं ,पुस ५
तस्बिर : रातोपाटी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको दुई बुँदे सम्झौताले नेपालको राजनीतिमा हलचल ल्याएको छ ।

दुई बुँदे सम्झौताले समाजवादी पार्टीलाई ठूलो धक्का लागेको र राजपा नेपाल सत्ताको लाइनमा गएको विश्लेषण भइरहेको छ ।

प्रकाशित मिति: : 2019-12-22 00:37:42

प्रतिकृया दिनुहोस्