कला पेसा बन्न सक्छ, व्यापार हाेइन

मनोज न्यौपाने

काठमाडौँ, पुस ५
तस्बिर : नेपाल न्यूज

रंगकर्मी केदार श्रेष्ठले आफ्नी बहिनी सन्तोषी श्रेष्ठको खुसीमा आफ्नो खुसी मिसाउँदै कविता लेखे ‘मिलि सेकेन्ड धावकलाई पत्र’।

बहिनीले १३औं सागमा एथ्लेटिक्सअन्तर्गत १० हजार मिटर दौडमा मिलिसेकन्डको अन्तरमा स्वर्ण जित्दाको खुसी केदारले कवितामा कोरे।

प्रकाशित मिति: : 2019-12-22 01:49:28

प्रतिकृया दिनुहोस्