काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
सुरेन्द्र राना ‘घुमफिरे’
बिएल नेपाली सेवाको साप्ताहिक प्रस्तुति स्थानीय सेरोफेरोमा स्थानीय तहमा भइरहेको विकास निमार्णको अवस्था, सन्तुलित बजेट बाँडफाड र जटिलताबारे स्थानीय सरकारका प्रतिनिधिहरुसँग हामीले संवाद गर्दै आएका छौँ। सङघीयता कार्यान्वयनको सन्दर्भमा जनप्रतिनिधिहरुले भोग्नु परेका चुनौती बारे रूकुम (पूर्व)को भूमे गाउँपालिका प्रमुख रामसुर बुढा ‘विरता’सँग हामीले कुराकानी गरेका छौँ।
संघीय संरचना अनुसार साविकका गा.वि.सका काँक्री, महत, चुनबाङ, मोराबाङ, काँडा र रुकुमकोट–४ वडालाई मिलाएर बनेकाे भूमे गाउँपालिकामा संघीयताका कार्यन्वयनसँगै विकास निर्माणका कार्यहरू पनि तिब्र गतिमा भई रहेका छन्।
प्राकृतिक सम्पदा, मगर संस्कृति, बहुमूल्य जडीबुटी र ग्रामीण जीवनशैलीले भूमे विशिष्ट गाउँपालिका बनेको छ। जहाँ ‘युद्ध पर्यटन’को अभ्यास समेत भैरहेको छ। जनमुक्ति सेनाको तालिमस्थल, बंकर, युद्ध स्मारक, जनवादी स्कूललगायत सम्पदा संरक्षण अभियान जारी छ। मध्यपहाडी लोकमार्ग र सहिदमार्गले छिचोलेको भूमे समृद्धिको यात्रामा उकालो चढ्दैछ। जसकाे नेतृत्व बुढामगरले गरिरहेका छन्।
भाैगाेलिक विकटताका कारण विकास निर्माणका कार्यहरू सम्पन्न गर्न केही ढिलाई भए पनि विगतामा भन्दा गाउँपालिकामा धेरै पूर्वाधार निमार्ण भएकाे बुढामगरले बताएका छन्। गाउँपालिका धेरै क्षेत्रहरूलाई सडक सञ्जालमा जाेड्ने, घर–घरमा विजुली पुर्याउने, शाैक्षिक क्षेत्रमा व्यापक सुधार गर्ने, पर्यटन प्रवर्धन लगायतका काम आफूले गरेकाे गाउँपालिका प्रमुख बुढा मगरकाे दावी रहेकाे छ।
१० वर्षे जनयुद्वमा पार्टीको विभिन्न जिम्मेवार लिई मिलिशिया, जनमुक्ति सेना कमाण्डर हुँदै कमिसारसम्म बनेका गाउँपालिका प्रमुख बुढाले युद्व प्रभावित परिवारका लागि विशेष याेजना ल्याएकाे बताएका छन्। प्रस्तुत छ उनी गरिएको कुराकानीः
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा
सडकमै धान रोप्न बाध्य जनता : असफल राजनीति र झुटा आश्वासनको लाजमर्दो तस्वीर !
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया