ललिता निवास जग्गा प्रकरण : मुख्य दोषी किटान गरेर मुद्दा दर्ता गर्न अख्तियारलाई सकस

निराजन पौडेल

काठमाडौं, 22 डिसेम्बर 2019

काठमाडौं । ललिता निवास जग्गा प्रकरणका दोषीलाई मुद्दा चलाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का लागि अझै तीन साता लाग्ने भएको छ । प्रहरीको सीआईबीले छानबिन प्रक्रिया पूरा नगरेका कारण अझै समय लाग्ने भएको हो । सीआईबीले पनि बालुवाटार जग्गा हिनामिना प्रकरणमा झन्डै ६० जनासँग बयान लिइसकेको छ ।
सीआईबीको म्याद २८ मंसिर २०७६ देखि लागू हुनेगरी २८ पुससम्मका लागि एक महिना थपिएको छ । तेस्रोपटक थपिएको म्याद गत २८ मंसिरमा सकिएको थियो ।

प्रकाशित मिति: : 2019-12-22 21:34:51

प्रतिकृया दिनुहोस्