ऐतिहासिक फैसला भुल्दै यौनिक तथा लैंगिक अल्पसंख्यक

 माधब दुलाल

काठमाडौँ, Dec 22, 2019

रामायण, महाभारत लगायत हिन्दु धर्मग्रन्थमा उल्लेख तेस्रोलिंगी व्यक्तिले नेपाली समाजमा पहिचान पाएको दिन हो पुस ६ गते ।

यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआई) भित्र पर्ने व्यक्तिको पहिचान र अधिकारका लागि यो समुदायको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था नीलहिरा समाजका संस्थापक सुनिलबाबु पन्तको अगुवाईमा २०६४ बैशाख ५ गते दायर गरेको रिट ऐतिहासिक मानिन्छ ।

प्रकाशित मिति: : 2019-12-23 06:02:10

प्रतिकृया दिनुहोस्