ललितपुरका पुराना स्मारकको पर्खाल भत्काएर खुला गरिँदै

समिक्षा अधिकारी

काठमाडौँ, Dec 22, 2019
तस्बिर : सेतोपाटी

ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक स्थल तथा भवन खुला गर्न थालेको छ।

पुराना तथा ऐतिहासिक महत्व बोकेको सार्वजनिक भवन तथा स्थान घेरेर बनाइएका पर्खाल भत्काएर सर्वसाधारणलाई भित्रका दृश्य देखाउने महानगरको तयारी हो।

प्रकाशित मिति: : 2019-12-23 06:22:38

प्रतिकृया दिनुहोस्