बिनासीप विदेसिनुका पीडा

तस्बिर : अन्नपूर्ण पोष्ट

२०७५/७६ मा ५ लाख ८ हजार ८ सय २७ नेपाली श्रमिक वैदेशिक रोजगारमा गए। तीमध्ये ठूलो संख्या अर्थात् २ लाख ८५ हजार ४ सय ४५ जना पूर्णअदक्ष (अनस्किल्ड) थिए।

अर्थात्, कुनै सीप वा दक्षता नभएका ५६ प्रतिशत व्यक्तिलाई हाम्रो देशले काम गर्न गएको वर्ष विदेश उडायो। त्यति ठूलो संख्यामध्ये जम्मा २ सय १० जना उच्च दक्ष थिए। 

प्रकाशित मिति: : 2019-12-26 01:28:20

प्रतिकृया दिनुहोस्