हेरौं न, सरकारले कस्तो व्यवहार गर्छ

९ पुस, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजनीतिक बहस भने राष्ट्रिय जनता पार्टी नेपालतिर सोझिएको छ ।

राष्ट्रियसभाको चुनावलाई लिएर सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीच सहमति हुनु, त्यसको केही दिनमा समाजवादी पार्टीका अध्यक्ष समेत रहेका तत्कालीन उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गर्नुलगायतका घटनाक्रममा एकअर्कासँग जोडेर हेरिएको छ ।

प्रकाशित मिति: : 2019-12-26 07:33:10

प्रतिकृया दिनुहोस्