बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
बिएल संवाददाता
माल्दिभ्समा जारी १३ औ संस्कारणको साफ च्यामपियनसिप फुटबल अन्तर्गत उपाधिका लागि नेपाल र भारतले प्रतिस्पर्धा गर्दै छन्। राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलकाे अहिले दाेस्राे हाफ सुरू भएकाे छ।
यसअघि खेलकाे पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे थियाे।
पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो। नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाल पहिलाे पटक साफकाे फाइनमा पुगेकाे हाे।
नेपाली टिम -
गोलकिपर- किरण चेम्जोङ
डिफेन्डर - अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन अर्याल
मिडफिल्डर - पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द
फरवार्ड - सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, सुमन लामा
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया