‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
रुसले युक्रेनमा हमला गरेको बिरोध स्वरूप अमेरिकाको मेक्डोनाल्ड कम्पनीले रुसमा रहेको आफ्ना सबै आठ सय ५० पसल बन्द गरेपछि रुसले त्यस्तै प्रकारको कम्पनी सुरु गरेको छ।
‘फास्ट फुड’को लागि प्रख्यात यो कम्पनीको विकल्पमा रुसले ‘अङ्कल वान्या’ नामक कम्पनी सुरु गरेको हाे।
मेक्डोनाल्डकै जस्तो ‘लोगो’ राखेको कारण सामाजिक सञ्जालमा यसको निकै बिरोध भएको छ। यो समाचार तयार पार्दासम्म मेक्डोनाल्डले आफ्नो ‘लोगो’लाई उल्टाएर बनाएको लोगोको बारेमा औपचारिक धारणा प्रकट गरेको छैन। तर, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा पर्याे भने रुसको कम्पनीले निकै ठूलो हर्जाना तिर्नुपर्ने हुन् सक्ने आर्थिक विश्लेषकहरुले बताएका छन्। स्मरण रहोस,‘अङ्कल वान्या’ प्रसिद्ध रुसी नाटककार एण्टोन चेखबको सन् १८९७ मा प्रकाशित नाट्य कृति को नाम हो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया