हार्नेलाई दुःख नलागेको एक खेल

पोखरा- खेलको मजा त जितमै छ। प्रदीप सिंह ऐरीले भनेको जस्तो ‘जित्न को नचाहाला, जित्दा को खुसी नहोला?’ कसैको जितको उत्सवमा कसैलाई हुने हारको पीडा खेलमा सँगै जोडिन्छन्। तर, आज एउटा त्यस्तो खेल भयो, जहाँ जित्नेको खुसी चुलिएको थियो भने हार्नेलाई पनि दुःख थिएन। 

प्रकाशित मिति: : 2019-12-26 07:46:11

प्रतिकृया दिनुहोस्