सत्तालोभले निम्त्याउने बिग्रह

तस्बिर : राजधानी दैनिक

मानिसको लोभ लालसा समाजमा नयाँ उत्पति वा चिन्तन होइन । आदिम कालदेखि नै मानिसलाई लोभ लालचले सताउँदै आएको पाइन्छ ।

विश्व जगतका धेरैजसो मुलुकहरुमा उपनिवेश बनाउन सफल हुने युगको अन्तर कथाको अध्ययनले पनि बेलायतलाई अरुको देशमा शासन गर्ने लोभ, त्यहाँको प्राकृतिक स्रोत एवं साधनको उपयोग गर्ने लालसा एवं अरु भन्दा आफुलाई ठूलो साेंच्ने आत्मकेन्द्रित चिन्तनले सताएको देखिन्छ । 

प्रकाशित मिति: : 2019-12-26 23:31:59

प्रतिकृया दिनुहोस्