राजधानी बन्यो सडकमानव मुक्त धेरै आश्रममा, केही परिवारमा

चाँदनी हमाल

काठमाडौं

काठमाडौँ, पुस १२ गते । राजधानी काठमाडौँ महानगरलाई बेसहारा सडकमानव मुक्त बनाउने अभियानको थालनीसँगै बालाजु बाइपासस्थित आश्रमको ‘स्क्रिनिङ सेन्टर’ मा सडकमानवको चाप बढ्दो छ । तर सेन्टरभित्रको रौनक आफ्नै खालको छ । कोही चेस खेल्दै त कोही क्यारमबोर्डमा दाउ लगाउँदै थिए । बूढाबूढी, अशक्त, महिला र बालबालिका भने घामको पार ताप्दै भेटिए ।
 

प्रकाशित मिति: : 2019-12-28 20:31:16

प्रतिकृया दिनुहोस्