अर्बौं सम्पत्ति, छैन सदुपयोग

तस्बिर : अन्नपूर्ण पोष्ट

राजधानीको नरदेवीनजिकै रहेको न्होखास्थित कन्या मन्दिर माध्यमिक विद्यालय २८ रोपनी क्षेत्रफलमा फैलिएको छ। राजधानीम महँगो जग्गा भएको ठाउँमध्येमा नरदेवी पनि पर्छ।

कुल जग्गामध्ये १६ रोपनीमा विद्यालय सञ्चालन भइरहेको छ। ११ रोपनी क्षेत्रफल स्कुलपरिसरमै रहेको पोखरीले ओगटेको छ।

प्रकाशित मिति: : 2019-12-29 06:08:03

प्रतिकृया दिनुहोस्