विचारधारात्मक एकताको विकास !

तस्बिर : अन्नपूर्ण पोष्ट

राजनीतिक प्रतिवेदन

प्रतिवेदन मूलतः सही छ। परिस्थितिको विश्लेषण, भएका काम, रहन गएका कमीकमजोरी र समस्याका चर्चा यथार्थपरक छन्। समस्या समाधानका लागि सही उपाय सुझाइएका छन्।

पार्टी एकतापछिका संवेदनशील सम्बन्ध र अवस्थालाई दृष्टिगत गर्दै विवाद न्यूनीकरण गर्ने उद्देश्यका साथ यो प्रतिवेदन तयार भएजस्तो लाग्यो।

प्रकाशित मिति: : 2019-12-30 05:02:17

प्रतिकृया दिनुहोस्