आयल निगमको ट्याङ्‍कर सडकमै पार्किङ, डिपाेका कारण चटकपुर क्षेत्र जोखिममा

निर्माणाधीन धनगढी-अत्तरिया ६ लेन सडकमा नेपाल आयल निगमका सयौं ट्याङ्‍कर पार्किङ गरिँदा आवागमन प्रभावित बन्न थालेको छ।

निर्माणाधीन सडक त्यसै पनि अस्तव्यस्त हुँदा आवागमनमा समस्या हुँदै आएकोमा सडकको बीच भागमै राखिने ट्याङ्‍करका कारण सवारी जाम बढ्न थालेको छ।

प्रकाशित मिति: : 2019-12-30 22:04:53

प्रतिकृया दिनुहोस्