नसिकेको पाठ

तस्बिर : अन्नपूर्ण पोष्ट

अधिकांश विद्रोह सुशासनको अभावमा जन्मिन्छ। विना सुशासन उन्नति पथमा लम्केको मुलुक उदाहरणका रूपमा भेटिँदैन। सुशासन कायम गर्न सफल तानाशाहीको कार्यकालमा प्रगति गर्ने राष्ट्रहरूको उदाहरण प्रशस्त भेटिन्छन्।

जस्तै– दक्षिण कोरिया, सिंगापुर, मलेसिया तथा चिली आदि। सुशासनको अभावमा लोकतान्त्रिक सरकारहरूले उन्नति गरिसकेका मुलुकहरू जस्तै– फिलिपिन्स, अर्जेन्टिना र टर्की आदिलाई तहसनहस तुल्याएको उदाहरण पनि थुप्रै भेटिन्छन्। 

प्रकाशित मिति: : 2019-12-31 00:21:17

प्रतिकृया दिनुहोस्