भ्रमण वर्षको शुभारम्भमा नौ स्थानमा विशेष कार्यक्रम

प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेशका नौ स्थानमा विशेष कार्यक्रम गर्ने भएको छ ।

प्रदेश सरकारले पर्यटक आकर्षित गर्न पहिलो चरणमा भ्रमण वर्ष लक्षित गरी प्रदेशका पर्यटकीयस्थलहरुमा विशेष कार्यक्रम गर्ने सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: : 2019-12-31 00:31:06

प्रतिकृया दिनुहोस्