संघीयतामा पहिचानको राजनीति

तस्बिर : राजधानी दैनिक

नेपालमा रहेका आदिवासी, जनजाति, दलित, सीमान्तकृत, अल्पसंख्यकले आफ्ना अधिकारका लागि आर्थिक, सामाजिक, राजनीतिक सबै प्रकारका माग राख्दै आएका छन् ।

त्यसैले राजनीतिक अधिकारलाई तल्लो स्तरसम्म प्रक्षेपन गरिँदा मात्र समस्याको समाधान सम्भव हुँदैन ।

प्रकाशित मिति: : 2019-12-31 00:36:42

प्रतिकृया दिनुहोस्