४८ हजारबाट सुरू गरेको 'वोभन' विदेश पुर्‍याए अनुपले

अनुप खड्का।

केही समयअघि पोखरामा भएको 'नेपाल साहित्य महोत्सव' मा साहित्य, संस्कृति र समाजसँगै झोलाबारे पनि कुरा भयो।अनौपचारिक सेसनहरूमा झोलाबारे कुरा गर्ने धेरै थिए।

वक्ता, सहजकर्ता र स्वयंसेवीले काँधमा भिरेको झोला देखेर लोभिनेहरू भनिरहेका थिए, 'आहा, कस्तो राम्रो झोला!'

झोला पाउनेहरू मख्ख थिए। नपाउनेहरू भनिरहेका थिए– खै त मलाई?

नेपाली कच्चा सामग्री प्रयोग गरी हातैले बुनिएको झोलाको डिजाइन आकर्षक थियो। झोला तयार पार्ने पोखराकै 'वोभन ब्रान्ड'ले लेकसाइड बाराही र हल्लनचोकमा आफ्नो पसल खोलेको रहेछ।

प्रकाशित मिति: : 2020-01-01 21:35:08

प्रतिकृया दिनुहोस्