राष्ट्रिय मेलमिलाप दिवस : सान्दर्भिकता कति ?

तस्बिर : राजधानी दैनिक

कांग्रेसले लामो समयदेखि मनाउँदै आइरहेको राष्ट्रिय मेलमिलाप दिवसको कुनै सान्दर्भिकता छ वा छैन यो बहसको विषय बनेको छ ।

एक समयमा नेपाली कांग्रेसले लिएको महŒवपूर्ण राजनीतिक निर्णयका बेलाको राजसंस्था अहिले छैन । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनले यसलाई हटाइसक्यो ।

प्रकाशित मिति: : 2020-01-02 01:32:30

प्रतिकृया दिनुहोस्