बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
बिएल संवाददाता
१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महानगरपालिकाले साइकल र्याली निकालेकाे छ।
महानगरले सोमबार विहान ‘महिला सशक्तिकरणको लागि पुरुष सहभागिताको अपरिहार्य’ भन्ने सन्देश सहित र्याली गरेको हो।

जवलाखेलबाट सुरु भएको र्याली मंगलबजार पुगेर सम्मपन्न भएकाे थियाे। र्यालीमा महानगरपालिका मेयर चिरीबाबु महर्जन तथा उप–मेयर गीता सत्याल लगायत विभिन्न संघ–संस्थाका पदाधिकारी र अभियान्तको सहभागिता रहेको थिए।

आज अर्थात् मार्च ८ का दिन विश्वभर महिला दिवस मनाउने गरिन्छ। क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै विश्वभर दिवस मनाउने प्रचलन छ।
नेपालमा ‘महिला सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार’ भन्ने संकल्पसहित यो दिवस मनाइदै छ। भने, दिवसको अन्तर्राष्ट्रिय नारा ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ।

बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया