प्रचण्डले ‘भद्र सहमति’ तोड्दा सभामुख अन्योलमा, पूर्वमाओवादी ‘पकड’ नताेड्ने

तस्बिर : नेपालन्यूज

‘सुवासजी! तपाईंले म सभामुख बन्दिनँ भन्दै हिँड्नुभएन, केही समय मौन बस्दै राम्रो हुन्छ, नबोल्नु नै उचित हुन्छ,’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सम्झाए।

दसैंलगत्तै अध्यक्ष प्रचण्डले नेम्वाङलाई उक्त कुरा भनेका थिए।

प्रकाशित मिति: : 2020-01-03 05:09:44

प्रतिकृया दिनुहोस्