प्रहरीको जागिर छाडेर विदेश

तस्बिर : अन्नपूर्ण पोष्ट

सुर्खेत : कक्षा १२ उत्तीर्ण भएपछि पञ्चपुरी–६ सुर्खेतका मानसिंह विसी नेपाल प्रहरीमा भर्ना भए। मुस्किलले दुई वर्षसम्म उनले जागिरमा बिताए।

तर बल्लतल्ल खाएको प्रहरीको जागिर बीचमै छाडेर विसी विदेश हानिए। हाल उनी रोजगारीको क्रममै कोरियामा छन्। 

प्रकाशित मिति: : 2020-01-06 00:20:58

प्रतिकृया दिनुहोस्