समाजवादीले उम्मेदवार तय गरेपछि राजपालाई चुनौति, दाजुभाइको भिडन्त !

तस्बिर : रातोपाटी

काठमाडौँ । समाजवादी पार्टी नेपालले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गरेसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनौति थपिएको छ ।

प्रदेश २ मा समाजवादी पार्टीले अनिरुद्र सिंह यादव र रामपृत पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

प्रकाशित मिति: : 2020-01-06 05:59:04

प्रतिकृया दिनुहोस्