मध्यपूर्वमा युद्ध हुँदा नेपाललाई के असर पर्छ ?

तस्बिर : अनलाइनखबर

 काठमाडौंबाट हजारौँ किलोमोटर टाढा रहेको बगदाद सहरमा एक सोलेमानी नाम गरेका इरानी जनरल शुक्रबार मारिए । न नेपाल इरानको छिमेकी हो, न त तेहरानसित काठमाडौंको अर्थपूर्ण कूटनैतिक सम्बन्ध नै छ ।

तर, पनि अमेरिकी ड्रोन आक्रमणमा सुलेमानी मारिनुले नेपालको अर्थतन्त्रमा असर पैदा गर्न सक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति: : 2020-01-06 06:07:32

प्रतिकृया दिनुहोस्