पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
नयाँ पत्रिका दैनिक
नेपालमा आधुनिककालको सुरुवात २००७ सालदेखि भएको हो। हुन त राजा महेन्द्रको पञ्चायती व्यवस्थामा आश्रित इतिहासकारहरूले नेपालको आधुनिक इतिहास पृथ्वीनारायण शाहदेखि सुरु भएको भाष्य खडा गरे। तर, यथार्थमा यो ससाना राज्य जितेर केन्द्रीकृत अधिराज्य खडा गर्ने राजशाही परम्पराको निरन्तरता मात्र थियो । जनताको कोणबाट हेर्दा यो केन्द्रीकृत नेपाल नयाँ थिएन।
००७ सालको प्रजातान्त्रिक आन्दोलनपछिको नेपालमा राज्य सञ्चालनमा जनसहभागिता पहिलोपटक समावेश भएको थियो। जनसमुदायमा स्वतन्त्रता तथा समानताको चाहना थियो र राणाशाहीलाई ढालेको जनताले आफ्नो तागत महसुस गरेका थिए। त्यतिवेला, राजनीतिक शक्तिका रूपमा माक्र्सवादीहरू त नयाँ थिए नै, तर प्रमुख राजनीतिक शक्ति प्रजापरिषद् र नेपाली कांग्रेसका राजनीतिक दस्ताबेजहरूमा समेत पारम्परिक रुढ अन्धविश्वासको आलोचना र विरोध तथा सामन्तशाही राजनीतिक, आर्थिक र सांस्कृतिक नेपाली समाजको आमूल परिवर्तनको चाहना उत्कट रूपमा अभिव्यक्त भएको थियो।
आमूल परिवर्तनको यस चाहनाको अधिकांश हिस्सा (पुरातन सामाजिक चिन्तनको आलोचना, आधुनिक बौद्धिक सांस्कृतिकता तथा समाजवादको प्रारूप) माक्र्सवादी आग्रहमा आधारित थियो । यो एउटा यस्तो कालखण्ड थियो, जतिवेला राजनीतिक शक्तिका रूपमा माक्र्सवादीहरूको विरोध गर्नेहरूसमेत बौद्धिक सांस्कृतिक रूपमा माक्र्सवादी सांस्कृतिकता र शोषणविहीन साम्यवादी लक्ष्यप्रति अनुराग राख्थे।
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया