बैंकले व्यवसाय, नेटवर्क र कर्मचारीको क्षेत्रमा ठूलो फड्को मारेको छ

पूजा चँदारा

काठमाडौं
किरणकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय वाणिज्य बैंक

गत आर्थिक वर्षमा र चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पनि सबैभन्दा बढी नाफा कमाउने बैंक राष्ट्रिय वाणिज्य बैंक हो । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड रुपैयाँ मुनाफा गरेको थियो । आव २०७४÷७५ मा ३ अर्ब ६५ करोड रुपैयाँ मुनाफा कमाएको यो बैंकको मुनाफामा ४५.७५ प्रतिशतको वृद्धि भएको थियो । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले इतिहासमै पहिलोपटक गत आव २०७५÷७६ को मुनाफाबाट यस वर्ष लगानीकर्ताहरूलाई १२ प्रतिशत लाभांश वितरण गर्ने तयारीमा रहेको छ ।
बैंकिङ क्षेत्रमा तरलता अभाव भएर अन्य बैंकहरू समस्यामा पर्दासमेत आफू निरन्तर अघि बढिरहने बैंकका रूपमा स्थापित राष्ट्रिय वाणिज्य बंैकका आगामी योजनाजस्ता विषयमा केन्द्रित रहेर राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठसँग राजधानीकर्मी पूजा चँदाराले गरेको कुराकानीको आधारमा तयार गरिएको अन्तरर्वार्ताको सम्पादित अंशः

प्रकाशित मिति: : 2020-01-12 21:24:02

प्रतिकृया दिनुहोस्