यसकारण सम्झिनुपर्छ राष्ट्र निर्मातालाई

सन्दर्भ- २९८औँ पृथ्वीनारायण शाह जयन्ती तथा राष्ट्रिय एकता दिवस

नेपालन्यूज

काठमाडौं

मानव जाति आदिमकालमा एउटा-एउटा गणको रूपमा हिँड्दथे। हामीले गणेश भन्छौँ नि, गणेश भनेको सानो एउटा गण, एउटा पुर्खाको सन्तान क्रमशः बढ्दै गयो भनेदेखि गण हुन्थ्यो।

अब त्यो गणको नाइके गणेश हुन्थ्यो। त्यसलाई गणपति भन्थे र गणपतिहरूले के गर्न थाले भने आफ्नै गणभित्र बिहेवारी।

त्यसदेखि बाहिर गइसकेपछि गणहरूको सन्तान दरसन्तान भइसकेपछि अर्को गणहरू बीचमा सम्बन्ध बढ्दै गयो। त्यो सम्बन्ध विस्तारित हुँदै जाँदाखेरी जातीय कुरो आयो। त्यतिखेर बाहुन, क्षेत्री इत्यादि।

प्रकाशित मिति: : 2020-01-12 21:32:47

प्रतिकृया दिनुहोस्