एक नेवाः मुस्मांको फुटबल

‘ज्यानमारा खेलाडी!’

तस्बिर : नेपाल लाइभ

अफताब उद्दिनका पुर्खा कास्मिरबाट व्यापार गर्न काठमाडौं आए। वर्षौं पहिले। इन्द्रचोक उनीहरुको रोजाइँमा पर्‍यो। आकाशभैरव मन्दिरको वरपर। अहिले त्यो कास्मिरी बजारकै परिचयमा छँदैछ। उनीहरुको व्यापार फैलँदै गयो। विशेष त पोतेकै।

तर, अफताब उद्दिनका बुबा सम्सु उद्दिनले पोते मात्रै बेचेनन्। जिजुबाजेले इन्द्रचोकमा सुरु गरेको व्यापारसँगै उनको रोजाइँमा पर्‍यो फुटबल। त्यो समयका गजवका डिफेन्डर। खेलाडी बुबाका छोरा अफताबमा पनि त्यो गुण सर्‍यो। उस्तै डिफेन्डर।

प्रकाशित मिति: : 2020-01-23 02:08:16

प्रतिकृया दिनुहोस्