नक्कली भ्याट बिल प्रकरणजस्तै दोस्रो चरणको राजस्व अनुसन्धान अब कहिले?

सविन मिश्र

काठमाडौँ
फाइल तस्बिर

 राजस्व अपचलनका घटना बढेपछि आन्तरिक राजस्व विभागले ठूलो अनुसन्धान गरेको १० वर्ष पूरा भएको छ। विभागले २०६६ सालको फागुनबाट सुरु गरेको अनुसन्धान करिब १० महिना चल्यो र ७ अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर र आयकर छलीको ठहर भयो। 

विभागले गरेको अनुसन्धान र अभियोजनपछि केही मुद्दा अदालतबाट किनारा लागेका छन् भने केही अझै अदालतमा विचाराधीन अवस्थामा नै छ। आन्तरिक राजस्व विभागले त्यसयता ठूला अनुसन्धान अघि बढाएन। वार्षिक कर परीक्षणबाहेक उसले ठूला अनुसन्धानका काम अघि बढाएको छैन। 

प्रकाशित मिति: : 2020-01-24 01:00:29

प्रतिकृया दिनुहोस्