गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
हिमाल खबर
भारतीय लोकयात्रा अर्थात् सभ्यता फैलेका देशलाई एक थरी ऐतिहासिकहरुले ‘बृहत्तर भारत’ भने जस्तै चीनको राजकीय लेखमा आएको ‘महाचीन’ शब्दको अर्थ पनि खास चीन देश भन्ने नभई चीनको प्रभाव क्षेत्र हो।
‘महाचीन’ शब्दको वास्तव अर्थका विषयमा विद्वान्हरूमा एक मत नहुँदा यस शब्दले चीन, भोट वा मङ्गोलियामध्ये कसलाई बुझाएको हो भनी ठम्याउन विद्वान्हरूले अझ सकेका छैनन् भन्ने उनीहरूको लेखाइबाट बुझिन्छ (उदाहरणार्थ, मारिअन माइसिग, ‘दि चीना-लेह्र देस् शक्तिस्मुस्. महाचीनाचारतन्त्र क्रितिश् एदिएर्त् नेब्स्त् ऊबेर्सेत्जुङ् उन्द् ग्लोसार्’, वीस्बादन : हर्रासोवित्ज, सन् १९८८)। यस कारण आफ्नो पहुँचमा भएका केही साधनका भरमा ‘महाचीन’ शब्दको अर्थ गर्ने कोशिश गरी यो सानो लेख कोरिएको छ।
‘महाचीन’ शब्दको सोझो अर्थ ‘ठूलो चीन’ भन्ने भएकाले र चीन देश विशाल पनि भएकाले नेपालका मसीजीवीहरूले चीनका पर्यायका रूपमा यो ‘महाचीन’ शब्द लिएका छन् भन्ने दृष्टान्तका लागि कविकेसरी चित्तधर ‘हृदय’ (विसं १९६३-२०३९) को ‘महाचीने नेपाल-संस्कृति’ (चित्तधर ‘हृदय’, काठमाडौं : नेसं १०८४) अघि सार्न सकिन्छ।
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया