सुधारिएन जेठो बैंकको नाफा, ६ महिनामा १८ प्रतिशतले घट्यो

मुलुककै सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडको मूनाफामा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०७६÷७७ को ६ महिना अर्थात पुसमसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले आफ्नो मूनाफा घटेको जानकारी दिएको छ ।

प्रकाशित मिति: : 2020-01-29 02:36:49

प्रतिकृया दिनुहोस्