‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
अन्नपूर्ण पोष्ट
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीआई) को २६ औं सम्मेलनमा ‘शून्य कार्बन’मा जाने उद्घोष गरे। सन् २०२२ देखि २०४५ सम्ममा नेपाल शून्य कार्बनमा गइसक्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय समुदायमाझ व्यक्त गरेका हुन्।
वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले जनतालाई जलवायुजन्य जोखिमबाट सुरक्षित बनाउन शून्य कार्बनमा जानु एक मात्रै विकल्प भएको बताए। यो प्रतिबद्धता जनाउने अति कम मुलुकमध्ये नेपाल एक भएको यद्यपि जलवायु परिवर्तनमा नेपालको अत्यधिक कम भूमिका रहेको मन्त्री यादवको भनाइ थियो। शून्य कार्बनमा जान नेपाललाई १ सय ९६ बिलियन डलर चाहिने उनको भनाइ थियो।
जलवायुविज्ञ अजय दीक्षित प्रतिबद्धता कार्यान्वयनमा जान अत्यन्त चुनौती रहेको बताउँछन्। ‘सन् २०४५ सम्ममा नेट जिरोमा जानु भनेको अत्यन्त जटिल कुरा हो’, विज्ञ दीक्षित भन्छन्, ‘यसका लागि निकै गृहकार्य आवश्यक छ।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया