पत्रकारको परिक्षा आवश्यक छैन : सञ्चारमन्त्री

 मिडिया काउन्सिलले पत्रकारहरुको परीक्षा लिन विषयमा नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आपत्ति जनाएका छन् ।

पत्रकारहरुको परीक्षा लिने कानून बनाइयो भने त्यसको कार्यान्वयन गर्न गाह्रो हुने भन्दै सञ्चारमन्त्री बास्कोटाले मिडिया काउन्सिल विधेयकमा त्यस्तो परीक्षाको प्रावधान राख्न नहुने बताए ।

प्रकाशित मिति: : 2020-01-29 05:10:11

प्रतिकृया दिनुहोस्