नेकपा बैठकमा ११ समूहले प्रतिवेदन पेस गर्दै, नेतृत्वको कडा आलोचना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज विभिन्न ११ समूहले आफ्नो प्रतिवेदन पेस गरिरहेका छन्। राष्ट्रियसभा गृहमा जारी बैठकमा समूहगत छलफलपछि समूहले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि आफ्नो सुझाव प्रस्तुत गरिरहेका छन्।

 

प्रकाशित मिति: : 2020-02-02 04:06:08

प्रतिकृया दिनुहोस्