विश्वकप छनोट

करण केसीले दिलाए नेपाललाई पहिलो सफलता  

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गतकाे खेलमा वेस्ट इन्डिजविरुद्ध नेपालका करण केसीले पहिलाे विकट लिएका छन्।

जिम्बाब्वेकाे राजधानी हरारे स्पोर्टस् क्लबमा जारी खेलमा करणले केइले मेयर्सलाई दाेस्राे ओभरकाे तेस्राे बलमा आउट गरेका हुन्।

प्रकाशित मिति: : 2023-06-22 13:04:00

प्रतिकृया दिनुहोस्