‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो साढे १२ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। उनले असोज २५ गते विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा पेश गरेका थिए।
प्रदेश नम्बर १ को प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद भएपनि एक सभामुख र एक जना सांसद फरार रहेकाले एमालेको पक्षमा ३९ जना सांसदमात्र हुनेछन् । कुल सांसद संख्या ९३ रहेको प्रदेशसभामा सरकारलाई ४७ मत आवश्यकक पर्छ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), जसपा र लोकतान्त्रिक मञ्चको प्रतिपक्षी गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया