बोल कुलमान, एक वचन बोल !

एमसीसीमा गगनदेखि बाबुरामसम्मको मौनधारण

अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमएमसी) नेपालमा भित्र्याउने कि नभित्र्याउने भन्ने विवाद निकै चर्को बनेको छ । चिया पसलदेखि सामाजिक सञ्जालसम्म एकसे एक विज्ञ उत्पादन भएर माथापच्ची गरिरहेका छन् । एमसीसीमाथि एक टुक नहान्दासम्म कुनै पनि गफले पूर्णता प्राप्त नगर्ने स्थिति छ ।

प्रकाशित मिति: : 2020-02-04 01:25:27

प्रतिकृया दिनुहोस्