क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
सरकारले आगामी आर्थिक वर्षमा रेल–वेको विकास र विस्तारका लागि १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत् दिएको जानकारीअनुसार, सोही बजेटबाट जनकपुर–जयनगर रेल सञ्चालन हुनेछ। बिराटनगर–जोगबनी रेल मार्ग सञ्चालन गरिनेछ।
त्यसबाहेक काठमाडौं–रक्सौल रेलमार्ग, काठमाडौं–पोखरा रेलमार्ग र काठमाडौं–रसुवागढी रेलमार्गको डीपीआर सम्पन्न गरिने सरकारले बताएको छ।
काकडभिट्टा–इनरुवा रेलमार्गका लागि जग्गा अधिग्रहणको काम पनि अघि बढाइने पनि मन्त्री पौडेलले बताए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया